रााज्य उप-नर्वााचनकोो लााग मतदााता ा ना ाम दर्ता ा तथाा मतदाान (PDF 1.4 MB)
यदि तपाईलाई दोभाषे चाहिन्छ भने, कृपया अनुवाद तथा दोभाषे सेवा (TIS National) लाई 13 14 50 मा फोन गर्नुहोस् र उनीहरूलाई निर्वाचन आयोग साउथ अष्ट्रेलिया (Electoral Commission SA) लाई 1300 655 232 मा फोन लगाई दिन अनुरोध गर्नुहोस्। हाम्रो कार्यलय समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म (सेन्ट्रल स्ट्याण्डर्ड टाइम) (CST) सोमबारदेखि शुक्रबारसम्म हो।